काठमाडौं । राष्टिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भएका छन् । कास्की जिल्ला अदालतले तोकेको ६५ लाख रुपियाँ धरौटी बैंक ग्यारेन्टी राखेर बिहिबार राती हिरासतमुक्त भएका लामिछाने आज आफैं काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने भएका हुन् । बिहिबार राती हिरासतमुक्त भएपछी उनी जिल्ला प्रहरी कार्यालय कास्की नजिकै रहेको फिस्टेल... विस्तृतमा