काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी संस्थामा भएको आर्थिक अनियमितताको निष्पक्ष छानबिन गर्न माग गरेको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोलेका कांग्रेस महामन्त्री गगनकुमार थापाले गृहमन्त्रीसहित सहकारी सञ्चालकमाथि निष्पक्ष अनुसन्धान गर्नुपर्ने माग गरे । महामन्त्री थापाले सहकारीमा हजारौं नागरिकले जम्मा गरेको अर्बौं... विस्तृतमा