काठमाडौँ । जाडो मौसममा रुघाखोकी, ज्वरो जस्ता मौसमी रोगले हामीलाई सताउँछ । यी रोगहरूको कारण शरीरको कमजोर प्रतिरोधात्मक क्षमता हो। अर्कोतर्फ देशमा कोरोनाका नयाँ संस्करणका केस पनि क्रमशः बढ्दै गएका छन् । यी सबैबाट बच्न हामीले आफ्नो रोग प्रतिरोधात्मक क्षमता बलियो राख्नुपर्छ । यसका लागि राम्रो जीवनशैली र खानपानमा ध्यान दिनु अति आवश्यक छ ।रोग प्रतिरोधात्मक क्षमता बलियो... विस्तृतमा