एजेन्सि। हामी सबैलाई थाहा छ क्यान्सर रोग कति घातक हुन्छ। यसको नाम सुन्ने बित्तिकै मानिसहरु डराउँछन् । क्यान्सर विश्वभर मृत्युको दोस्रो प्रमुख कारण हो। क्यान्सर तब हुन्छ जब शरीरमा कोशिकाहरू असामान्य रूपमा बढ्न थाल्छन्। क्यान्सर धेरै प्रकारका हुन्छन्, र तिनीहरूका लक्षणहरू पनि फरक हुन्छन्। आज हामी तपाईलाई ब्लड क्यान्सरका लक्षणहरु बारे जानकारी दिनेछौँ । यो क्यान्सरलाई... विस्तृतमा