काठमाडौँ । आजकल मानिसहरु आफ्नो अस्तव्यस्त जीवन शैलीका कारण धेरै समस्यामा पर्ने गरेका छन् । उचित समयमा खानपान नगर्दा उमेर ढल्कदैँ जाँदा विभिन्न खालको रोगहरु देखा पर्न थाल्छन् । अनियमित खानपानका कारण तौल पनि बढ्छ जसले धेरै रोगहरू निम्त्याउँछ । समस्यामा परेका मानिसहरू उपवास (ब्रत) देखि जिम र डाइट प्लानसम्म धेरै कुराहरू गरिरहेका छन् । व्रत बसेर काम गर्दा कमजोरी र अन्योलजस्ता... विस्तृतमा