एजेन्सि । हरेक वर्ष १० अक्टोबरलाई विश्व मानसिक स्वास्थ्य दिवसका रूपमा मनाइन्छ। यसको उद्देश्य मानिसहरुलाई मानसिक स्वास्थ्यको महत्व बारे सचेत गराउनु र मानसिक रोगहरु बारे जानकारी दिनु हो । मानसिक स्वास्थ्यको उचित हेरचाहले मानिसलाई सुखी र समृद्ध जीवन जिउन मद्दत गर्छ। तनाव एक प्रकारको मानसिक स्वास्थ्य विकार हो जसको जोखिम द्रुत गतिमा बढिरहेको देखिन्छ। युवा वा वृद्ध सबै... विस्तृतमा