एजेन्सि । आजकल धेरै मानिसहरू डिमेन्सियाको सिकार भइरहेका छन्। यो समस्याले सामान्यतया व्यक्तिको स्मरणशक्ति, सोच र सामाजिक क्षमतालाई असर गर्छ। डिमेन्सियाका लक्षणहरूले व्यक्तिको दैनिक जीवनमा बाधा पुर्याउन सक्छ। यस्तो अवस्थामा तपाईंले यी बानीहरू अपनाएर आफ्नो मस्तिष्क स्वास्थ्यलाई बढावा दिएर डिमेन्सियाको जोखिम कम गर्न सक्नुहुन्छ। डिमेन्सिया : आजकल मानिसहरु लगातार... विस्तृतमा