काठमाडौँ । स्वादमा उत्कृष्ट हुनुका साथै अम्बा स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ । कसै-कसैले अम्बामा चाट मसाला र नुन छर्केर यो फलको मजा लिन्छन्। यो फल साना बीउहरूले भरिएको हुन्छ। यसको स्वाद खान मिठो हुन्छ । अम्बामा शीतल प्रभाव हुन्छ, जुन पेटका लागि फाइदाजनक मानिन्छ। यो फल पोषक तत्वको खजाना हो। यसमा भिटामिन–सी, लाइकोपीन र एन्टिअक्सिडेन्ट गुण पर्याप्त मात्रामा पाइन्छ ।... विस्तृतमा