एजेन्सि । स्वस्थ आहारः बच्चाको उचाइ राम्रो हुनका लागि उसको खानपानमा ध्यान दिनु आवश्यक हुन्छ तर कहिलेकाहीँ स्वस्थकर खानेकुरा खुवाउँदा पनि बच्चाको विकास हुँदैन । बच्चाको उचाइ पनि आमाबाबुको उचाइमा निर्भर गर्दछ। यदि तपाई पनि आफ्नो बच्चाको उचाइ बढाउन चाहनुहुन्छ भने उनीहरुलाई यी खानेकुराहरु खुवाउनुहोस । यसबाट बच्चाको शारीरिक र मानसिक विकास हुन्छ । स्वस्थ आहारः बालबालिकाको... विस्तृतमा