काठमाडौँ । दूधलाई पूर्ण आहार मानिन्छ। यसलाई स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसमा क्याल्सियम र प्रोटिनको मात्रा उच्च हुन्छ । जसले शरीरलाई धेरै रोगबाट बचाउँछ । दुधलाई थप पौष्टिक बनाउन मानिसहरु यसमा धेरै कुराहरु थप्ने गर्दछन् तर के तपाईलाई थाहा छ आयुर्वेदमा दुध संग केहि चीजहरु खानु निषेध गरिएको छ । दुध पिएपछि यी चिज खाँदा पित्तदोष बढ्छ भनिन्छ । आउनुहोस् जानौं दुधमा... विस्तृतमा