कफी पिउन मन नपर्ने सायदै कोही होलान् । कफी पिएर दिनको सुरुवात गर्ने मानिसहरु धेरै छन् । वास्तवमा, मानिसहरू बिहान उठेपछि अल्छी महसुस गर्छन्, त्यसैले उनीहरू कफी पिउन मन पराउँछन्। यसमा पाइने क्याफिनले मेटाबोलिजम सुधार्न पनि सहयोगी हुन्छ तर यसलाई पिउने सही समय के हो ? कफी पिउने उत्तम समयः कतिपय मानिसलाई बिहान, बेलुका वा सुत्ने समयमा कफी पिउन मन लाग्छ तर के तपाईलाई थाहा छ, यस्तो... विस्तृतमा