डा.सुर्वण पौडेल आयुर्वेदिक उपचार पद्धति विश्वको पुरानो र प्रभावकारी स्वास्थ्य उपचार विधि हो । आयुर्वेदिक उपचारले विशेषगरी आहारविहारमा जोड दिनेगर्छ । जरैबाट रोग निको बनाउने सिद्धान्त र विधि हो यो । एलोप्याथिकमा एक्सन र रिएक्सन दुवै छिटोगरी हुन्छ । तर आयुर्वेदिकमा ढिला गरी औषधीले काम गर्छ । रोगलाई निको पार्नको लागि शरीरमा सुधारको आवश्यकता पर्छ । जसको लागि केही समय धैर्य... विस्तृतमा