एजेन्सि । मानिसहरूको स्वास्थ्य धेरै कारणहरूले प्रभावित भएको छ। आजभोलि जनता धेरै समस्याको सिकार भइरहेका छन् । एकातिर बीपी र मधुमेहजस्ता समस्याले मानिसलाई सताएको छ भने अर्कोतर्फ बाँझोपन पनि आजकल आम समस्या बनेको छ । तीब्र गतिमा परिवर्तन भएको जीवनशैलीका कारण आजकल धेरै मानिसहरु यो समस्याको सामना गरिरहेका छन्, जसका कारण दम्पतीहरुलाई आमाबुवा बन्न गाह्रो हुन्छ । यस अवस्थामा, IVF... विस्तृतमा