काठमाडौँ । शरीरलाई क्याल्सियम, भिटामिन, मिनरल्स, आइरन, जिंक आदि जस्ता हरेक पोषक तत्वको आवश्यकता हुन्छ तर यीमध्ये कुनै पनि आवश्यक तत्व शरीरमा बढी भयो भने त्यो स्वास्थ्यका लागि हानिकारक हुन्छ । त्यसैगरी शरीरमा आइरनको मात्रा धेरै भयो भने यसले तपाईको स्वास्थ्यलाई बिगार्न सक्छ, यदि तपाई पनि आइरन युक्त चिजको अत्यधिक सेवन गर्दै हुनुहुन्छ भने होसियार हुनुहोस्, यसले तपाईको... विस्तृतमा