काठमाडौं, असार ६ गते । के लिची स्वास्थ्यको लागि हानिकारक छ ? सोझो जवाफ छ, हानिकारक छैन । तर यसको ज्यादा सेवन भने निषेध गरिएको छ । अहिले लिचीको समय हो, बजारमा जताततै लिची पाईन्छ । लिची मन पराउने मध्ये धेरै मानिसहरू विश्वास गर्छन् लिचीले हाम्रो कलेजोलाई हानि पु¥याउन सक्छ । उनीहरुलाई लिचीले शरीरको डिटक्सिफाइ गर्ने क्षमतालाई कम गर्छ । के यो सत्य हो त ? विशेषज्ञहरु यसमा सहमत छैनन्... विस्तृतमा