डा.संजीतकुमार शाह / काठमाडौँ, १३ भाद्र । मुटु रोग वा सम्बन्धित आर्टरीका कारण विश्वमा करिब दुई करोड मानिसको वार्षिक मृत्यु हुन्छ । नेपालमा करिब ३० हजारले बार्षिक रुपमा ज्यान गुमाउने गरेको तथ्यांकहरु आउने गरेका छन् । तर खानापान र दैनिक जीवनशैलीमा परिवर्तन गर्न सके मुटु रोगबाट बच्न सकिन्छ । सुरुमा त मान्छेले मुटुलाई माया गर्नुपर्छ । यदी मुटुलाई माया गर्न सिक्यौं भने यसको... विस्तृतमा