काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बाढी तथा पहिरो लगायतका विपद्मा घाइते भई उपचाररत रहेकाहरुको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् । बिहीबार वीर अस्पतालको ट्रमा सेन्टरमा पुगेर स्वास्थय मन्त्री पौडेलले उपचाररत घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । अवलोकन पछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले अहिले ट्रमा सेन्टरमा ९ जना... विस्तृतमा