काठमाडौँ । स्वस्थ रहनको लागि आहारमा स्वस्थकर चीजहरू समावेश गर्न सल्लाह दिइन्छ। त्यसमध्ये घिउ पनि एक हो । स्वादसँगै स्वास्थ्यले भरिपूर्ण हुन्छ । तपाईले यसलाई भारतीय भान्सामा सजिलै पाउन सक्नुहुन्छ। प्रायः मानिसहरु दाल, रोटी वा भातमा घिउ मिसाएर खान रुचाउँछन् भने कोही मानिस तरकारीमा घ्यू मिसाएर खान रुचाउँछन् । यसमा भिटामिन-ए, भिटामिन-डी, प्रोटिन, क्याल्सियम जस्ता पोषक तत्वहरू... विस्तृतमा