काठमाडौँ । क्यान्सर शरीरको कुनै पनि अंगलाई असर गर्ने रोग हो । विश्व स्वास्थ्य संगठनका अनुसार क्यान्सर विश्वभर मृत्युको दोस्रो प्रमुख कारण हो। सन् २०१८ मा क्यान्सरका कारण करिब ९०.६ लाख मानिसले ज्यान गुमाएका थिए । यो आंकडा एकदम डरलाग्दो छ। त्यसैले यो घातक रोगबारे जनतामा चेतना हुनु अत्यन्त जरुरी छ । त्यसैले हरेक वर्ष फेब्रुअरी ४ मा विश्व क्यान्सर दिवस मनाइन्छ । यस दिनको महत्व... विस्तृतमा