काठमाडौँ। चिनी हाम्रो आहारको महत्त्वपूर्ण भाग हो। मीठो परिकार होस्, चिया होस् वा कफी, लगभग सबै कुरामा मिठास प्राप्त गर्न मानिसहरूले चिनीको प्रयोग गर्छन्। यसको स्वाद धेरैलाई मनपर्छ। यही कारणले गर्दा मिठाई खान मन पराउने मानिसहरूले यसको अत्यधिक सेवन गर्न थाल्छन्, जसले स्वास्थ्यलाई हानि पुर्याउँछ। चिनीको अत्याधिक मात्राले शारीरिक मात्र नभई मानसिक स्वास्थ्यलाई पनि हानि... विस्तृतमा