काठमाडौँ । बदलिँदो जीवनशैलीका कारण आजकल एन्जाइटी सामान्य समस्या बनेको छ । बालबालिका, वृद्धवृद्धा, बृद्धबृद्धा सबैजना आजकल यो समस्या संग संघर्ष गरिरहेका छन्। यसको समयमै उपचार गरिएन भने पछि यसले डिप्रेसनजस्ता समस्या निम्त्याउँछ । यदि तपाईं एन्जाइटीको समस्याबाट बच्न चाहनुहुन्छ भने, तपाईंले आफ्नो जीवनशैलीमा यी स्वस्थ बानीहरू समावेश गर्नुपर्छ। त्यसोभए जानौं, एन्जाइटी... विस्तृतमा