काठमाडौँ । अन्तर्राष्ट्रिय योग दिवस जुन २१ मा मनाइन्छ। योगले शरीर, मन र आत्मालाई नियन्त्रण गर्न मद्दत गर्छ। योगले मानिसलाई स्वस्थ राख्न मद्दत गर्छ । यसका साथै यसले धेरै रोगबाट पनि राहत दिन्छ । यस्ता धेरै समस्या छन्, जसको एलोप्याथीमा कुनै उपचार छैन तर योगको माध्यमबाट उपचार गर्न सकिन्छ ।योगले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र मानसिक तनाव पनि हट्छ तर योग सुरु गर्नुअघि... विस्तृतमा