डेंगु ज्वरोः मनसुनमा डेंगुको संक्रमण तीव्र गतिमा बढ्छ । यो रोगमा उच्च ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, मांसपेशी र जोर्नी दुख्ने, छालामा दाग लाग्ने जस्ता लक्षण देखिन्छन् । डेंगुका बिरामीलाई भोक नलाग्ने समस्या पनि हुन्छ । तर, बिरामीको आहारमा केही कुरा समावेश गरेमा प्लेटलेट काउन्ट कम हुनबाट जोगाउन सकिन्छ। त्यसैले यो रोगमा खानपानमा विशेष ध्यान दिनुपर्छ । त्यसोभए जानौं,... विस्तृतमा