काठमाडौं । उच्च रक्तचाप आजकल बदलिँदो जीवनशैली र गलत खानपानका कारण मानिसहरु धेरै गम्भीर रोगको सिकार भइरहेका छन् । यी मध्ये एक रोग उच्च रक्तचापको समस्या हो। यसलाई नियन्त्रणमा राखेन भने मृगौला फेल हुने, हृदयाघात हुने जस्ता खतरा हुन्छ । आज यस लेखमा हामी तपाईलाई उच्च रक्तचाप बढाउने केही यस्ता कुराको बारेमा बताउनेछौँ । उच्च रक्तचाप : आजको युगमा अधिकांश मानिसलाई उच्च रक्तचापको... विस्तृतमा