एजेन्सि। विश्व हेपाटाइटिस दिवस: हेपाटाइटिस भाइरल संक्रमणहरूको समूह हो, जसले हाम्रो कलेजोलाई असर गर्छ। समयमै यी सङ्क्रमणहरू पत्ता लगाउन र स्वस्थ रहन तिनीहरूका लक्षणहरू पहिचान गरी जाँच गराउनु आवश्यक हुन्छ। हरेक वर्ष झै यस वर्ष पनि जुलाई २८ लाई विश्व हेपाटाइटिस दिवसका रुपमा मनाइँदै छ । यस विशेष अवसरमा, हामी यो रोगप्रति तपाईंको ध्यानाकर्षण गराउन चाहन्छौं। यससँग सम्बन्धित... विस्तृतमा