चितवन , जेठ ३। निःसन्तानपन र त्यसका कारण परिवार र समाजमा हुने घरेलु हिंसाबारे सचेतना फैलाउन चितवनमा ¥याली निकालिएको छ । बुधबार अन्तर्राष्ट्रिय परिवार दिवसको सन्दर्भमा शिशु फर्टिलिटी क्लिनिक, भरतपुर नगरपालिका र जेसीआई नारायणगढले संयुक्तरुपमा सचेतनामूलक ¥याली निकालेका हुन् । निःसन्तानपनका कारण समाजमा हुने घरेलु हिंसाको अन्त्य गर्न, निःसन्तानपन यात्रामा परिवारको... विस्तृतमा