काठमाडौँ । मधुमेहको सबैभन्दा महत्त्वपूर्ण कारण अनियमित जीवनशैली हो। हाल मधुमेहबाट पीडित नभएकाहरूले आफ्नो जीवनशैलीमा प्रभावकारी परिवर्तन गरेमा गम्भीर असर पार्ने यो रोगबाट आफूलाई बचाउन सक्छन्। बालबालिकामा पनि मधुमेहको संख्या बढ्दै गएको छ । तिनीहरूमा मोटोपना कम गर्न महत्त्वपूर्ण छ। मोटोपनाका कारण मधुमेहले सजिलै सिकार बनाउँछ । नियन्त्रण र रोकथामका लागि यी कुराहरूमा... विस्तृतमा