काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले स्वास्थ्य क्षेत्रको व्यवस्थापन प्रभावकारी बनाउन ठोस निर्णय गर्न आवश्यक रहेको बताएका छन् । विहीबार मन्त्रालयमा भएको संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २२ (१) मा व्यवस्था भए बमोजिम विषयगत समितिको पहिलो बैठकमा उनले सिमित स्रोत साधनलाई अधिकतम प्रयोग गरेर नागरिकलाई प्रभावकारी स्वास्थ्य... विस्तृतमा