काठमाडौं । वीर अस्पतालमा सघन र शल्यक्रिया उपचार सेवासहितको जलन उपचार केन्द्र सञ्चालनमा आएको छ । शुक्रबार बिहान स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जलनका बिरामीको उपचार हुने डा.केडी जोशी जलन उपचार केन्द्रको शुभारम्भ गरेका हुन् । जलन उपचार केन्द्रमा दुइटा शल्यक्रिया कक्षसहित पाँच आइसियू बेड र १० वटा वार्ड बेड छन् । सरकारले जलन उपचार केन्द्र निर्माणका लागि... विस्तृतमा