एजेन्सि । खराब जीवनशैली र खानपानले हाम्रो स्वास्थ्यलाई विभिन्न किसिमले असर गर्छ। जसका कारण जहाँ कोही मानिस मोटोपना, मधुमेह, उच्च रक्तचाप, तनाव जस्ता समस्यासँग लडिरहेका छन् भने कोही प्रजनन क्षमताको समस्यासँग जुधिरहेका छन् । प्रजनन सम्बन्धी समस्या महिलामा मात्र नभएर पुरुषमा पनि देखिने गरेको छ । जसका लागि मानिसहरु विभिन्न उपचारको सहारा लिइरहेका छन् । तर के तपाईलाई थाहा छ... विस्तृतमा