काठमाडौँ । जाडोमा, मलाई सधैं तातो केहि खाने वा पिउन मन लाग्छ। चिसोको दिनमा मानिसहरु बढी चिया पिउन थाल्छन् भन्ने तपाईले याद गर्नु भएको होला । धेरैजसो मानिसले आफ्नो बिहानको सुरुवात चिया र कफी पिएर गर्छन् । मानिसहरु राति सुत्नुअघि चिया वा कफी पनि पिउने गर्छन् । नेपालमा चिया र कफी पिउने मानिसको कमी छैन। तर धेरै चिया वा कफी पिउनु हानिकारक हुन सक्छ। किनकी धेरै कुरा सधैं खराब... विस्तृतमा