काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा लखनऊ सुपर जायन्ट्सले लगातार दोस्रो जित निकाल्दा रोयल च्यालेन्जर्स बेंग्लुरुले भने लगातार दोस्रो हार व्यहारेको छ । समग्रमा आरसीबीको तेस्रो हार हो भने लखऊले अहिले सम्म एक खेलमा मात्र हार व्यहोरेको छ । मंगलबार राति भएको खेलमा लखनऊले आरसीबीलाई २८ रनले पराजित गर्दै तालिकाको चौथो स्थानमा पनि राखेको छ । आरसीबी भने नवौं स्थानमा छ । पहिला... विस्तृतमा