काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार राति भएको खेलमा सुपर ओभरमा राजस्थान रोयल्सलाई हराउँदै दिल्ली क्यापिटल शीर्ष स्थानमा उक्लिएको छ । दिल्लीले बुधबार आईपीएलको यो सिजनको सनसनीपूर्ण यात्रालाई निरन्तरता दिएको हो । १८९ रनको लक्ष्य पछ्याएको राजस्थानले ४ विकेटको क्षतिमा १८८ रन जोडेपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा सुरुमा ब्याटिङ गरेको... विस्तृतमा