काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएसनले माघ १२ गते शनिबारका दिन काठमाडौमा हाफ म्याराथन (चौथो संस्करण) सहित विभिन्न विधाका दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘माघ १२ गते बिहान दशरथ रंगशाला जाऔँ, दौडमा सहभागी बनौ, स्वस्थ रहौं’भन्ने मुल नाराका साथ हाफ म्याराथन (चौथो संस्करण) सहित विभिन्न विधाका दौड प्रतियोगिता आयोजना हुन लागेको हो । सोमबार पत्रकार सम्मेलन गर्दै नेपाल... विस्तृतमा