काठमाडौं । आउँदो मसिंर १६ गतेदेखि हुने नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सबाट हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले भारतीय टेलिभिजन स्टार स्पोर्ट्ससँग प्रत्यक्ष प्रसारणका लागि सम्झौता गरेको जनाएको छ । बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै क्यानका सचिव पारस खड्काले सिद्धार्थ बैंकसँग ५ वर्षको लागि टाइटल स्पोन्सरको सम्झौता... विस्तृतमा