पोखरा । मंगलबार (आज)पोखरा कप राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगिताको सेमिफाइनलका दुई खेल सम्पन्न भएका छन् । पहिलो सेमि फाइनल खेल लुम्बिनी र बागमतीबीच भएको थियो भने दोस्रो खेल गण्डकी र कर्णालीबीच भएको थियो । सेमिफाइनलमा लुम्बिनीविरुद्ध बागमती र कर्णालीविरुद्ध गण्डकीले जित हासिल गरेर फाइनलमा स्थान बनाएका छन् । भोलि(बुधबार)पोखरा रंगशालामा बागमती प्रदेश र गण्डकी... विस्तृतमा