काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) मा काठमाडौं माभरिक्सले दोस्रो जित हात पारेको छ । मंगलबार भएको खेलमा हिमालयन रेडर्सलाई ५६–३४ को फराकिलो अन्तरमा हराउँदै दोस्रो जित हात पारेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको दिनको पहिलो खेलमा काठमाडौंले एकपक्षीय दबाब बनायो । पहिलो हाफमा तीन पटक काठमाडौंले हिमालयन रेडर्सलाई अल आउट गर्यो । १८ अंक... विस्तृतमा