पोखरा । पोखरामा जारी दोस्रो केपी ओली कप टी–२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको समूह ‘बि’ बाट गण्डकी हिरोज रनरेटको आधारमा सेमिफाइनलमा प्रवेश गरेको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगिताको छैटौं दिन समूह ‘बि’ तर्फका अन्तिम खेल हुने भनिएपनि बुधबार रातीको अविरल वर्षासंगै बिहीबारको प्रतिकुल मौसमले खेल हुन... विस्तृतमा