काठमाडौं । खोल्चा पुखु खेलकुद समितिको आयोजनामा प्रथम पुष्पराज शाक्य स्मृति टेबलटेनिस प्रतियोगिता माघ २४ गतेदेखि हुने भएको छ । प्रतियोगितालाई ललितपुर महानगरपालिका वडा ११ ले मुख्य प्रायोजन गर्ने वडा नं ११ का अध्यक्ष एवं प्रतियोगिता संयोजक अरोजकुमार खड्गीले जनाएका छन् । आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ५ लाख रुपैयाँ खर्च हुनेछ । प्रतियोगितामा विभिन्न ६... विस्तृतमा