हेटौंडा । हेटौंडा उपमहानगरपालिका १२ का वडाध्यक्ष अर्जुन प्रसाद तिवारीले राष्ट्रिय खेल भलिबललाई संरक्षण र प्रवद्र्धन गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार भएको पत्रकार भेटघाटलाई सम्बोधन गर्दै वडाध्यक्ष तिवारीले भलिबलको संरक्षण आवश्यक रहेको भन्दै यसको लागि काम गर्ने बताए । खेलकुद र खेलाडीको सम्मान हेटौंडा – १२ को पहिचान भन्ने नारालाई आत्मसात गर्दै भलिबलको संरक्षण र... विस्तृतमा