काठमाडौं । नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगितामा आज पनि एउटा खेल हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुने खेलमा आयोजकको तर्फबाट लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश (बागमती) र विभागीय नेपाल पुलिस क्लब भिड्ने भएका छन् । आजको विजेताले आइतबार फ्रेन्ड्स र... विस्तृतमा