काठमाडौं । नेपाल पुलिस क्लबले पाँचौ टाइगर कप भलिबलमा पुरूषतर्फ विजयी सुरूवात गरेको छ । आइतबार पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको प्रतिस्पर्धात्मक खेलमा पुलिसले साविक उपविजेता गण्डकी प्रदेशलाई ३–२ को सेटमा पराजित गरेको हो । पुलिसले सुरुको दुई सेट २५–२२ र २५–२१ ले जित्दै २–० को अग्रता बनाएको थियो भने गण्डकीले उत्कृष्ट पुनरागमन गर्दै त्यसपछिको दुई सेट २५–१९ र २५–१४ ले... विस्तृतमा