काठमाडौं । नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद संंघ महाधिवेशन निर्देशन समितिको आयोजनामा भएको सभापति कप फुटबलमा न्यू रोड टिम एनआरटी सेमिफाइनलमा प्रवेश गरेको छ। कप्तान अन्जन विष्टको उत्कृष्ट २ गोलको मद्दतले एनआरटी सभापति सेमिफाइनलमा स्थान पक्का गर्न सफल भएको हो। दशरथ रंगशालामा आइतबार सम्पन्न चौथो क्वाटरफाइनलमा एनआरटीले फ्रेन्ड्स क्लबलाई ३–१ ले पराजित ग¥यो। एनआरटीका... विस्तृतमा