काठमाडौं । नेपाली क्रिकेट टीमका ओपनर ब्याट्सम्यान अनिल कुमार शाहलाई अप्टिमस ग्लोबल एजुकेसन कन्सल्टेन्सीले ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ । मंगलबार एक विशेष कार्यक्रमकाबीच शाहलाई ब्राण्ड एम्बेसडरमा नियुक्त गरिएको हो । ब्राण्ड एम्बेसडरमा नियुक्त भएसँगै शाहले अप्टिमस ग्लोबलसँग जोडिन पाउँदा खुसी लागेको बताए । उनले खेल र शिक्षा कतै न कतै जोडिएको विषय समेत भएको बताए... विस्तृतमा