पोखरा । पोकोम्याटद्वारा आयोजना गरिएको पहिलो पोकोम्याट एसइइ फूटसल कप २०२५ भव्य रूपमा सुरु भएको छ । कार्यक्रमका अध्यक्ष राजकुमार गुरुङको नेतृत्वमा सुरु भएको यस प्रतियोगितामा ६६ टिम सहभागी भएका छन् । प्रतियोगिता बी–फिट फूटसल मैदानमा सञ्चालन भइरहेको छ, जसका खेलहरू चैत २८ गते देखि सुरु भइसकेका छन् । विशेष कुरा त के भने, पोकोम्याटको स्थापना भएको ८ वर्ष पुगेको उपलक्ष्यमा,... विस्तृतमा