काठमाडौं । नेपाल राष्ट्रिय युवा संघले तेस्रो संस्करणको ‘केपी ओली कप २०८१’ आगामी फागुन ११ गते देखि १९ गतेसमम्म आयोजना गर्ने भएको छ । बुधबार पत्रकार सम्मेलनमार्फत संघका महासचिव सुमन पुरीले आगामी फागुन ११ गते देखि १९ गतेसमम्म ‘केपी ओली कप २०८१’ आयोजना गर्न लागेको जानकारी दिएका हुन् । त्यसैगरी उनले नेपाल फटबल संघ (एन्फा) द्वारा सूचीकृत ‘ए’ डिभिजनका तथा विदेशीहरु गरी १० वटा... विस्तृतमा