काठमाडौं । भ्याली पब्लिकको ब्वाइज÷गल्र्स दुवै टिम प्रथम ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेको छ । जुनियर ब्वाइजमा भ्याली पब्लिकले गोल्डेनपिकलाई २४–२० ले पराजित गरेको हो । खेलमा भ्याली पब्लिकका निम्साङ तामाङले ६ अंक जोडे । फाइनलमा भ्याली पब्लिकको भेट पारामाउन्ट एकेडेमीसंग हुनेछ । अर्को सेमिफाइनलमा पारामाउन्टले किङडम... विस्तृतमा