रामेछाप । मन्थली नगरपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि मन्थली माविले जितेको छ । शुक्रबार साँझ सम्पन्न भएको खेलमा मन्थली माविले सबैभन्दा धेरै पदक जितेर उपाधि प्राप्त गरेको हो । बुधबारबाट सुरु भएको खेलमा मन्थली माविले ३१ स्वर्ण, २५ रजत, १५ कांस्यसहित ७१ वटा पदक जितेर प्रथम भएको मन्थली नरपालिका खेलकुद विकास समितिका अध्यक्ष गोपाल माझीले जानकारी... विस्तृतमा