काठमाडौं । फुटबलर्स मिसन टुगेदरको देशभर नै संगठन विस्तार गर्ने योजना अनुरुप पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी पुनम थापाको अध्यक्षतामा कोशी प्रदेश समिति गठन गरेको छ। समितिको उपाध्यक्षमा ईन्दु रसाईली, संगिता राउत र पारस चौधरी रहेका छन् । महासचिव मधुसुदन खनाल र कोषाध्यक्ष कुमार महर्जन चयन भएका छन् भने सदस्यहरु दिपेन्द्र ढकाल, गणेशराज भण्डारी, मंगेश वस्नेत, दर्शनराज लवट... विस्तृतमा