काठमाडौँ, १९ मंसिर । । नेपाल प्रिमियर लिग ९एनपीएल०मा कर्णाली याक्सले काठमाण्डु गुर्खाजलाई १५० रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ गरेको कर्णालीले ५ को विकेटको क्षतिमा १४९ रन बनायो। कर्णालीका लागि शिखर धवनले अविजित ७२ रन बनाए। कर्णाली र काठमाडौं दुवै टोलीले यसअघि १–१ खेलिसकेका छन्। जसमा यी दुवै टोली पराजित भएका छन्। काठमाडौं गुर्खाजलाई चितवन राइनोजले पराजित गरेको छ... विस्तृतमा